world health organization

डब्लुएचओले कोरोनाको खोपको साइड इफेक्टका लागि गरीब देशहरुमा बीमा योजना स्थापना गर्ने

काठमाण्डौ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को नेतृत्वमा रहेको एक खोप योजनाले विश्वका गरिब देशका मानिसलाई लक्षित गरी कोरोनाभाइरस विरुद्धको खोपले निम्त्याउने सम्भावित साइड इफेक्टका लागि क्षतिपूर्ति कोष स्थापना गरिरहेको छ । यो कोषमार्फत संगठनले कोरोनाभाइरस विरुद्धको खोप विश्वव्यापी रुपमा नपुग्ने भयलाई निरुत्साहित गर्ने लक्ष्य लिएको...