बीमा-वार्ता


‘रिलायन्स लाइफमा बिमा गर्नेलाई सुरक्षणसँगै वार्षिक ५% रकम फिर्ता गर्छौ’

प्रवीणरमण पराजुली(प्रमुख कार्यकारी अधिकृत)-रिलायन्स लाइफ इन्स्योरेन्स यसले हरेक वर्गको मानिसलाई समेट्न सक्छ । जस्तै, रेगुलर प्रिमियम वा सिंगल प्रिमियम तिरेर यो पोलिसी ग्राहकले लिन सक्छन् । मान्छेले क्वार्टर्ली, एनुअल्ली प्रिमियम तिर्दै गर्दै जान समेत मिल्छ । पोलिसी जति समयका लागि लिन्छ, त्यो समयसम्मलाई पनि प्रिमियम तिर्न मिल्यो ।...