काठमाडौं । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको प्रगतिलाई चौथो त्रैमाससम्मै कायम राख्न सकेमा यो वर्ष ५० प्रतिशतभन्दा बढीको लाभांश क्षमता बनाउनसक्ने देखिएको छ।
अधिकांश बैंकहरुको निस्क्रिय कर्जा बढेर नाफा, प्रतिसेयर आम्दानी, रिटर्न अन इक्वीटीमा गम्भीर गिरावट देखिएकै बेला एभरेष्ट बैंकले भने चमात्कारिक...