प्रिमियर इन्स्योरेन्सद्वारा नगद लाभांस वितरणको प्रस्ताव

2021-01-12
प्रिमियर इन्स्योरेन्सद्वारा नगद लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ को वितरण योग्य मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई कुल ११.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।  

 


Share this with your friends: