काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो वर्षका लािग आफ्ना सेयरधनीलाई वितरण गरेको ३० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सेन्च(नेप्से) मा सूचिकृत भएको छ।
नेप्सेमा कम्पनीको ३१ लाख ७१ हजार ९३२ कित्ता सेयर सूचिकृत भएको हो।
यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको हो।