election commission of nepal

निर्वाचनमा संलग्न हुने १ लाख बढी जनशक्तिको बीमा गर्न प्रस्ताव आह्वान

काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचनमा संलग्न जनशक्तिको बीमा गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै आगामी वैशाख ३० गते आयोजना हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यमा संलग्न हुने जनशक्तिहरुका लागि निर्वाचन आयोग ऐन २०७३ बमोजिम बीमाङक रकम रु.२० लाख रकमको सामूहिक दुर्घटना बीमा गर्ने...