कारोबार सुरु भएको ४ मिनेटमा नै लिवर्टीको सेयरमूल्यमा सर्किट

2020-09-20
कारोबार सुरु भएको ४ मिनेटमा नै लिवर्टीको सेयरमूल्यमा सर्किट

काठमाण्डौ । आजबाट कारोबारमा आएको लिविर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । 

कारोबार सुरु भएको ४ मिनेटमा नै कम्पनीको सेयरमूल्यमा सर्किट लागेको हो । ३०० रुपैयाँका साथ कारोकारको थालनी गरेको कम्पनीको सेयरमूल्य ३० रुपैयाँ अर्थात १० प्रतिशतको हाराहारीमा बढेको हो । 

नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति रु। १०० देखि रु। ३००  सम्म मूल्य रेन्ज प्रदान गरेको थियो । 

 


Share this with your friends: