जनरल इन्स्योरेन्सको सञ्चालकमा ढुंगाना नियुक्त

2022-02-24
जनरल इन्स्योरेन्सको सञ्चालकमा ढुंगाना नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा भोलानाथ ढुंगाना नियुक्त भएका छन् । ढुंगाना यसअघिका सञ्चालक रामचन्द्र खनालको स्थानमा सञ्चालकमा नियुक्त भएका हुन् । 

उनी कुमारी बैंक लिमिटेडका तर्फबाट कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् ।  


Share this with your friends: