धितोपत्र दोस्रो बजारमा रिलायन्स लाइफको कारोबार सुरु, खरीद चाप धेरै, बिक्रीतर्फ शून्य अर्डर

2020-09-08
धितोपत्र दोस्रो बजारमा रिलायन्स लाइफको कारोबार सुरु, खरीद चाप धेरै, बिक्रीतर्फ शून्य अर्डर

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ। 

आज स्पेसल प्रिओपन सेसन (बिहान १०.३० देखि १०.४) मा रिलायन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जभित्र रही प्रतिकित्ता रु। ३२२ मा ५० कित्ता किनबेच भएको छ।  

कारोबार थालनी भएसंगै कम्पनीको सेयर खरीद गर्ने लगानीकर्ताको चाप अत्यधिक देपिखएको छ। यस्तै कम्पनीको बिक्रि चाप भने शुन्य देखिएको छ। 

 


Share this with your friends: