नेरुडे लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

2022-06-13
नेरुडे लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको २१.४८७६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा संस्थाको १० लाख ६१ हजार २२४.२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

नेरुडे लघुवित्तले आर्थिक वर्ष २०७७र७८ का लागि २१.४९ प्रतिशत बोनस सेयर र १.१३ प्रतिशत नगद लाभांस वितरणको गरेको थियो । 


Share this with your friends: