प्राइम लाइफको १२.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

2020-08-23
प्राइम लाइफको १२.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १२.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सुचिकृत भएको छ। नेप्सेमा प्राइम लाइफको २५ लाख ९ हजार ९२५ कित्ता बोनस सेयर सूचिकृत भएको हो। 


यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको छ।  

 


Share this with your friends: