समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा

2022-05-25
समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज(जेठ ११ गते)देखि ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन पेस गर्न सक्नेछन् । 

यदि निर्धारित समयमा सेयर बिक्री नभएमा अन्य व्यक्तिलाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडी बढाइने कम्पनीले जनाएको छ ।  


Share this with your friends: