स्वाभिमान लघुवित्तको २४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

2020-10-08
स्वाभिमान लघुवित्तको २४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । स्वाभिमान  लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्चमा सूचिकृत भएको छ। 


संस्थाले अघिल्लो आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १ लाख ४८ हजार ४६६.४० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। 

 

 


Share this with your friends: