हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा पन्त नियुक्त

2022-02-20
हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा पन्त नियुक्त

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विजय कुमार पन्त नियुक्त भएका छन् । 

कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 


Share this with your friends: