agriculture development bank ltd

कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकको रु.१००० अंकित दरका २५ लाख ७३ हजार ०२५ कित्ताले हुन आउने २ अर्ब ५७ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको कृषि ऋणपत्र बाँडफाँड गरिएको हो ।  बैंकले गत वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म चिठीपत्र वा कुनै विद्युतीय सञ्चार माध्यमबाट प्रयोग गरी रु.१००० अंकित दरका २५ लाख ७३ हजार...

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त

काठमाण्डौ । कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो। सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्।  सुवेदी साढे ३ वर्षदेखि कामु महाप्रबन्धकको जिम्मेवारीमा थिए। कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उनले नेपाल...

कृषि विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  कृषि विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर पुस १५ गतेसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा...

1663308665norvic-gif.gif

कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बैंकको १५ औँ वार्षिक साधारण सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।  उक्त सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश पारित गरेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६ प्रतिशत...

कृषि विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ  वार्षिक साधारण सभा डाकेको हो।  बैठकले भक्तपुर बोडे स्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा आगामी पुस २९ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ।व २०७७'/७८ का लागि प्रस्ताव...

कृषि विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ मा कायम रहेको साधारण चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६ प्रतिशत लाभांस वितरणको...

16454172591200x120.gif

कृषि विकास बैंकका दुईवटा ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कृषि विकास बैंकको दुईवटा कृषि ऋणपत्र सूचिकृत भएको छ। नेप्सेमा आज(मंसिर २८)कृषि विकास बैंकको ८ र ९ वर्षे अवधिको दुईवटा कृषि ऋणपत्र सूचीकृत भएको हो ।  बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ६० लाख कित्ता भएको ८ वर्षे अवधिको ४ प्रतिशत ब्याजदर भएको र चुक्तामूल्य १००० कायम भएका ३४ लाख २६ हजार...

कृषि विकास बैंकको सञ्चालकमा दुवाडी नियुक्त

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश दुवाडी नियुक्त भएका छन् । दुवाडी नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।  उनले कात्तिक २९ गते पद तथा गोपनियताको शपथग्रहण गरेको बैंकले जनाएको छ ।  ...

नेपालगन्जको पिपरीमा कृषि विकास बैंकको नयाँ शाखा

काठमाण्डौ । बाँके जिल्लाको नेपालगन्जस्थित पिपरीमा कृषि विकास बैंक लिमिटेडको नयाँ शाखा औपचारिक रुपमा सञ्चाालनमा आएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक कार्यक्रमबीच पिपरी शाखाको उद्घाटन गरेका छन्। सर्वसाधारणको व्यापक सहभागिता रहेको कार्यक्रममा उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना...

कृषि विकास बैंकद्वारा ५ वर्ष पुरानो लाभांस पूर्जा बुझिलिन आग्रह

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांस पूर्जा बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाहरुबाट पारित भएको चालु आर्थिक वर्षसम्ममा ५ वर्षभन्दा पुरानो लाभांस रकम नलिएका सेयरधनीहरुलाई आफ्नो लिन बाँकी लाभांस पूर्जा बुभिलिन आग्रह गरेको हो ।  यसका लागि बैंकको सेयर...

नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको ६ अर्ब रुपैयाँको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  बैंकको १ हजार रुपैयाँ अंकित दरका कुल ६० लाख इकाइ नेप्सेमा सूचीकृत भएको हो। ऋणपत्रको इकाइ सूचीकरण सम्झौता आज सम्पन्न भएको छ।  सम्झौतापत्रमा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी...

कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

काठमाण्डौ । काठमाण्डौ जिल्लाको कीर्तिपुर नगरपालिकामा कृषि विकास बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर सुरु गरिएको छ। एक्सटेन्सन काउन्टरको कार्यक्रमका प्रमुख अतिथि तथा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले औपचारिक उद्घाटन गरे। महर्जनले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षम÷सवल बनाउनमा...

कृषि विकास बैंकद्वारा कृषि सामग्री तथा उपकरण हस्तान्तरण

काठमाण्डौ । कृषि विकास वैंक लिमिटेडले सामामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कृषि सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ। बैंकको भरतपुर शाखा कार्यालयले भरतपुर–२५ स्थित युवा आधुनिक सामुहिक खेती फर्मलाई कृषि सामग्री र उपकरण हस्तान्तरण गरेको हो।  बैंकले फर्मलाई १८० थान क्रेट, १८ थान आटोमेटिक स्प्रे मेसिन तथा १ थान डिजिटल काँटा एक...

कृषि विकास बैंक र निजामती अस्पतालबीच बैंकिङ सेवा सञ्चालन गर्ने सम्झौता

काठमाण्डौ। कृषि विकास बैंक लिमिटेड र निजामती अस्पतालबीच बैंकिङ सेवा सञ्चालन गर्ने सम्झौता भएको छ। बैंक र अस्पतालबीच अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटीएमलगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको बिलिङ काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको हो।  सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्राडा...

कृषि विकास बैंकद्वारा क्रेडिट कार्ड जारी, यस्ता छन् सुविधा

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले क्रेडिट कार्ड व्यवसायको सुरुआत गरेको छ। बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकताअनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलब्ध गराउने उदेश्यले गत वैशाखबाट क्रेडिट कार्ड व्यवसायको सुरुआत गरिसकेको छ ।  यही क्रममा बैंकले  हालसम्म बैंकले ७८ वटा...