amazon

अटो इन्स्योरेन्स क्षेत्रमा अमेजनको प्रवेश एजेन्सीहरुको लागि गतिलो पाठ

काठमाण्डौ ।  बीमा क्षेत्रप्रतिको आफ्नो बढ्दो अभिरुचि अनुरुप गत महिना अमेरिकाको ई–कर्मस कम्पनी अमेजनले भारतीय बीमा बजारमा पाइला टेकेको थियो। कम्पनीले भारतका दुई पांग्रे र चारपांग्रे सवारी साधनहरुको अटो इन्स्योरेन्स प्रडक्टहरु बिक्रि गर्न भारतको एको जनरल इन्स्योरेन्ससंग साझेदारी गरेको हो। यो कदमले प्राविधिक क्षेत्रको दिग्गज...