काठमाण्डौ । कोरोना महामारीका कारण वृद्धिमा सुस्तता छाएको भएपनि एशिया–प्रशान्त क्षेत्रको मोटर इन्स्योरेन्स बजार बढ्ने अनुमान लगाइएको छ।
डेटा तथा एनालिटिक्स कम्पनी ग्लोबल डेटाको “ग्लोबल मोटर इन्स्योरेन्स मार्केट २०२०” को रिपोर्टका अनुसार यस क्षेत्रको मोटर इन्स्योरेन्स बजारको रिटन प्रिमियम २२७.१ बिलियन डलर(सन् २०१९) बाट बढेरे...