bonus proposed

फर्स्ट माइक्रोफाइनान्सद्वारा गत आ.व का लागि लाभांस प्रस्ताव

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रदान गर्ने प्रस्ताव गरेको छ ।  सञ्चालक समितिले चुक्तापुँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँको १३.६८ प्रतिशतले हुन आउने १० करोड ९५ लाख ७५ हजार १३७ रुपैयाँबराबरको कुल लाभांश प्रस्ताव गरेको छ...