काठमाण्डौ । स्मार्टफोन जस्तै कारहरुका पनि कयौँ सेगमेन्ट र भेरियन्टहरु हुने गर्दछन्। जस्तो कि ह्याचब्याक, सेडान, एसयुभि, स्पोर्टस कार, लग्जरी कार, सामान्य कार, पेट्रोल कार, डीजल कार आदि। अहिले त विद्युतीय कारहरु पनि सडकमा दौडिन थालेका छन्। यी कारहरुका लागि जति धेरै पेट्रोल, डिजेल आवश्यक पर्दछ, त्यति नै धेरै आवश्यक पर्ने गर्दछ कारको बीमा। कार...