काठमाण्डौ । नबिल बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा नबिल इन्भेष्टमेन्ट बैंकिङद्वारा व्यवस्थापन गरिएको दुई म्युचुअल फन्डको लाभांस घोषणा गरिएको छ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड २ का इकाइधनीहरुका लागि लाभांस घोषणा गरिएको हो ।
आर्थिक वर्ष २०७७/७८ का लागि नबिल इक्विटी फन्डका...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षक लागि लाभांस प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि साविकको जनकपुर लघुवित्त प्राप्तिपश्चात प्राप्त भएको पूजीगत जगेडा कोष तथा आर्थिक वर्ष २०७७/७८ सम्मको...
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना सेयरधनीहरुलाई नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ २१ गते सोमबारका दिन बसेको सन्चालक समितिको बैठकले नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर ६५० रुपैयाँका दरले नगद लाभांश वितरणको...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको भदौ १९ गते शनिबारका दिन बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको आज(भदौ १७ गते)बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१०.६९ रुपैयाँको २० प्रतिशत बोनस...
काठमाण्डौ । सानिमा बैंक लिमिटेड कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डका लागि नगद लाभांस घोषणा गरिएको छ ।
यी दुवै फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस घोषणा गरेका हुन् ।
सानिमा इक्विटी फन्डका इकाइधनीहरुका लागि ३३...
काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सीबीआईसीएल क्यापिटलद्वारा व्यवस्थापन गरिएको दुई म्युचुअल फन्डको लाभांस घोषणा गरिएको छ । सिटिजन म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन म्युचुअल फन्ड १ र सिटिजन म्युचुअल फन्ड २ का इकाइधनीहरुका लागि लाभांस घोषणा गरिएको हो ।
आर्थिक वर्ष २०७७/७८ का लागि सिटिजन...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ का लागि लाभांस प्रस्ताव गरेको हो।
कम्पनीको सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । यसैगरी सोहि...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस तथा हकप्रद सेयरको प्रस्ताव गरेको छ । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट लाभांस वितरण तथा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
बैठकले २०७८ मसान्तसम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ नगद लाभांस गरी...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम चुक्तापूँजी १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६ सय को...
काठमाण्डौ । एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्सड् फन्डको प्रतिफल(लाभांस)घोषणा गरिएको छ । एनआईसी एशिया क्यापिटलको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले यी दुई म्युचुअल फन्डको लाभांस घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि एनआईसी एशिया ग्रोथ फन्डका एकाईधनीहरुलाई ३०...
काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्ड, एनआईबिएल सहभागिता फन्ड र एनआईबिएल समृद्धि फन्ड–१ का इकाईधनीहरुलाई लाभांस घोषणा गरिएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि यी तीनवटै म्युचुअल फन्डका लागि लाभांस घोषणा गरेको हो ...
काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असार २२ गते बसेको सञ्चालक समितिको १८२ औँ बैठकले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी रु. २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँको कुल ५.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।
कुल लाभांसमध्ये ५.०५ प्रतिशतले हुन आउने...
काठमाण्डौ । नेपाल सरकारको स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
उक्त बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफा र प्रिमियरबाट चुक्तापूँजी १० अर्ब रुपैयाँको १६.५० प्रतिशत बोनस...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आ.व २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०. ५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा...