eurowings

युरोपको हवाई विमान कम्पनीले सबै यात्रुको कोरोना बीमा गर्ने

काठमाण्डौ । युरोपको हवाई विमान कम्पनी युरोविङ्सले सन् २०२१ को अन्त्यसम्म हवाई बुकिङ गर्ने सबै यात्रुको कम्प्लिमेन्टरीका रुपमा कोरोना बीमा गर्ने भएको छ। यो बीमा पोलिसीको अन्डरराइटरका रुपमा जर्मन बीमा कम्पनी हान्सेमर्कुर रहनेछ।  यद्यपि कम्प्लिमेन्टरी कोरोना बीमा सेप्टेम्बर २७ अघि गरिएका बुकिङहरुमा मात्रै समावेश गरिनेछ।...