health insurance

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७.५० अर्ब विनियोजन, आगामी आ.व सम्ममा सबै स्थानिय तहमा विस्तार गरिने

काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारले ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले  यस्तो बताएका हुन् । यसका साथै सरकारले आगामी आर्थिक वर्षसम्ममा सबै स्थानिय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने भएको छ ।  यस्तै  आगामी आथिर्क...

आजदेखि थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु

काठमाण्डौ । पाचौँ स्वास्थ्य दिवसको अवसर पारेर सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई आज(चैत २५ गते)देखि थप ६ वटा जिल्लामा लागू गरेको छ। एक कार्यक्रमकाबीच आज स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले आजदेखि थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने बताएका हुन्।  थप ६ जिल्लामा सुरु भएपश्चात यो कार्यक्रम...

जागिर गर्ने कर्मचारीले छुट्टै स्वास्थ्य बीमा पोलिसी लिन किन आवश्यक ?

काठमाण्डौ । वर्तमान अवस्थामा औषधी र अस्पतालको खर्च निरन्तर उकालो लागिरहेको छ। स्वास्थ्य उपचारको खर्चमा भईरहेको निरन्तरको वृद्धिले एउटा सामान्य मानिस वा कुनै कम्पनीमा काम गर्ने व्यक्तिलाई स्वास्थय संकटको बेला खर्चको जोहो गर्न लगभग असम्भव जस्तै हुन्छ। यही कारण विभिन्न कम्पनीहरुले आफ्ना कर्मचारीहरुका लागि मेडिकल इन्स्योरेन्स प्रदान...

1663308665norvic-gif.gif

स्वास्थ्य बीमा लागू भएका जिल्लाको संख्या ६५ पुग्यो

काठमाण्डौ । स्वास्थ्य बीमा लागू भएका जिल्लाको संख्या ६५ पुगेको छ। स्वास्थय बीमा बोर्डले थप तीन जिल्लामा सेवा विस्तार गरेसँगै स्वास्थ्य बीमा लागू भएका जिल्लको संख्या ६५ पुगेको हो।  बोर्डले पाचँथर, लमजुङ र सल्यानमा स्वास्थ्य बीमा लागू गरेको हो। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले पाचथँरमा आयोजित कार्यक्रममा...

कोरोना प्रकोपका कारण चीनको स्वास्थ्य बीमा प्रणालीमा दीर्घकालीन परिवर्तनहरु देखिने

काठमाण्डौ । कोरोनाभाइरस प्रकोपका कारण चीनको स्वास्थ्य बीमा प्रणालीमा दीर्घकालीन परिवर्तनहरु देखिने अनुमान लगाइएको छ। यसका साथै स्वास्थ्य सेवाको बढ्दो व्यवसायिकीकरणका कारण नयाँ बिजनेश मोडलहरुको जन्म हुने र बीमकहरुलाई यसैका आधारमा उनीहरुको स्वास्थ्य रणनीतिका बारेमा पुनर्विचार गर्न बाध्य पार्ने मुडिज् इन्भेस्टरर्स सर्भिसको एक...

स्वास्थ्य बीमा खरिद गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् के गर्ने के नगर्ने

काठमाण्डौ । स्वास्थ्य बीमाले कुनैपनि मेडिकल इमरजेन्सीमा एक प्रकारको कवचको काम गर्ने गर्दछ। जानकारका अनुसार प्रत्येक व्यक्तिसंग एउटा स्वास्थ्य बीमा पोलिसी हुन आवश्यक छ। यदि तपाइँ पनि स्वास्थ्य पोलिसी खरिद गर्न गइरहनु भएको छ भने, तपाइँले के गर्नुपछ भनेर जान्न आवश्यक छ। विज्ञहरुले केहि विशेष सल्लाह दिएका छन् जसलाई अपनाएर तपाइँ...

16454172591200x120.gif

गण्डकी प्रदेशका सबै नागरिकको 'स्वास्थ्य बीमा'

पोखरा। गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको 'स्वास्थ्य बीमा' गर्ने तयारी गरेको छ। प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा नेपाल सरकारसँगको समन्वयमा प्रदेशका सबै नागरिकलाई आगामी तीन वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्न रु दुई करोड छुट्याइएको उल्लेख छ। अपाङ्ग, असहाय, अशक्त, गर्भवती,...