japan

जापानको बीमा कम्पनी निप्पोन लाइफले एसियामा लघुबीमा बिक्री गर्ने

काठमाण्डौ । जापानको सबैभन्दा ठूलो बीमा कम्पनीमध्ये एक निप्पोन लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसाय वृद्धि गर्नका लागि एसियाली देशका निम्न आय भएका ग्राहकहरुलाई लक्षित गरी लघु योजनाहरु बिक्री गर्ने भएको छ।  निक्की एसियन रिभ्युका अनुसार कम्पनीले अबको पाँच वर्षभित्र कम्तीमा पनि ३ लाख ५० हजार पोलिसीहरु जारी गर्ने लक्ष्य लिएको ...

हिन्द महासागरमा तेलको ट्यांकर दुर्घटना , बीमा कम्पनीले १ बिलियन भुक्तानी गर्न सक्ने

काठमाण्डौ । गत जुलाई २५ तारिख ४ हजार ६१७ टन तेल बोकेर मौरिससका लागि हिँडेकोे जापानको कार्गाे जहाज एमभी वाकासियो हिन्द महासागरमा दुर्घटनाग्रस्त भयो। सामुद्रिक चट्टानमा ठोकिएपछि जहाजमा रहेको करिब १ हजार टन तेल हिन्द महासागरमा पोखियो। तेल पोखिनुलाई मौरिससको सबैभन्दा खराब पर्यावरणीय प्रकोपका रुपमा लिइएको छ। यो दुर्घटनापश्चात टापु...