last date

समृद्धि फाइनान्सको हकप्रद खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ।  कम्पनीले गत असोज १६ गतेदेखि चुक्तापुँजी १८ करोड १९ लाख रुपैयाँको १ः२ अनुपातले हुन आउने हकप्रद निष्कासन गरेको थियो। कम्पनीले रु. १०० अंकित दरका ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन गरेको थियो। सेयरधनीहरुले आज बैंकिङ समयसम्म...

सानिमा जनरलको आईपीओमा आवेदन आज अन्तिम दिन

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  यहि असोज २१ गतेदेखि आईपीओ खरिदका लागि आवेदन खुल्ला गरेको कम्पनीको आईपीओमा तेस्रो दिनसम्म झण्डै ७ लाख आवेदन परिसकेको छ। यो संख्या मागभन्दा ६ गुणा बढी हो।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गरेको हो।  कुल...

सिद्धार्थ बैंकको ऋणपत्र खरिदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असोज १६ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र खरिदको आवेदन खुलाएको थियो ।   बैंकको ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४” नामक ऋणपत्र निष्कासन गरिएको थियो ।  यो ऋणपत्रमा...

1663308665norvic-gif.gif