lic nepal

एलआईसी नेपालले प्रदान गर्यो एक करोड बढी दाबी भुक्तानी

काठमाण्डौ । लाईफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी) नेपालले कोरोनाबाट मृत्यु भएका नवलपरासीका एक बीमितको परिवारलाई एक करोड बढी दाबी भुक्तानी गरेको छ।  एलआईसीले कोरोनाबाट मृत्यु भएका बीमित सुवासचन्द्र गिरीकी श्रीमती अनितादेवी गिरीलाई एक करोड २६ लाख ९५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो। कम्पनीको नवलपरासी शाखाले एक कार्यक्रमको आयोजना...

बीमा गरेको २६ दिनमै मृत्यु, परिवारले पाउने भए एक करोड

जीवन बीमाले मानिसको जीवनमा कत्तिको महत्व राख्ला ? यदि तपाइँ आफ्नो परिवारको मुख्य आम्दानीकर्ता हुनुहुन्छ भने बीमाको महत्व अझै धेरै हुने गर्दछ। वर्तमानको आम्दानीबाट केहि अंश कटाएर भविष्यका लागि बीमा गर्दा यसले परिवारका सदस्यहरुका लागि सन्जीवनी बुटीको काम गर्ने गर्दछ। यस्ता भवितष्यहरुको आकँलन गरी जीवन बीमा गरेका एक व्यक्तिका परिवारका...