marine

हिन्द महासागरमा तेलको ट्यांकर दुर्घटना , बीमा कम्पनीले १ बिलियन भुक्तानी गर्न सक्ने

काठमाण्डौ । गत जुलाई २५ तारिख ४ हजार ६१७ टन तेल बोकेर मौरिससका लागि हिँडेकोे जापानको कार्गाे जहाज एमभी वाकासियो हिन्द महासागरमा दुर्घटनाग्रस्त भयो। सामुद्रिक चट्टानमा ठोकिएपछि जहाजमा रहेको करिब १ हजार टन तेल हिन्द महासागरमा पोखियो। तेल पोखिनुलाई मौरिससको सबैभन्दा खराब पर्यावरणीय प्रकोपका रुपमा लिइएको छ। यो दुर्घटनापश्चात टापु...