market analysis

निरन्तर उकालो लाग्दै बजार, जीवन बीमा समूह उकालो लाग्दा निर्जीवनमा भने गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा समूह उकालो लागेको छ भने निर्जीवन बीमा समूह भने ओरालो लागेको छ। आज जीवन बीमा समूहको उपसूचक २११.३७ अंकले बढ्दै १८८६१.३५ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूहको उपसूचक भने १३१.९२ अंकले ओरालो लाग्दै १३३९०.१२ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा...

सेयर बजारमा रेकर्डै रेकर्ड, दुवै बीमा समूहमा चमक

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूहको परिसूचकमा उछाल आएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ५७२.११ अंकले बढ्दै १८६४९.९८ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूह ४९०.३ अंकले बढ्दै १३५१४.८५ को उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि...

वृद्धिका साथ साताको सुखद अन्त्य, प्रभु लाइफको सेयरमूल्यमा भने सर्वाधिक गिरावट

काठमाण्डौ । साताको अन्तिम सेयर कारोबार दिन आज निर्जीवन बीमा समूहको उपसूचकमा बढोत्तरी आएको छ। आज यो समूह ७८.७४ अंकले बढ्दै १३०२४.५६ को बिन्दुमा पुग्यो। आज जीवन बीमा समूहको परिसूचकमा भने गिरावट आयो। जीवन बीमा समूह ६९.२६ अंकले ओरालो लाग्दै १८०७७. ८८ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी...

1663308665norvic-gif.gif

परिसूचकमा सामान्य करेक्सन, दुवै बीमा समूहमा गिरावट

काठमाण्डौ । आज दुवै बीमा समूहमा गिरावट आएको छ। आज जीवन बीमा समूह १९७.०६ अंकले घट्दै १८१३८.७४ को बिन्दुमा झर्यो। निर्जीवन बीमा समूह पनि १०३.१७ अंकले घट्दै १२९४५.८१ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज जनरल इन्स्योरेन्सको सेयरमूल्य ५.०७...

बजार २५ सयको बिन्दुतर्फ अग्रसर, बीमा कम्पनीका सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहमा उछाल आएको छ । १२ वटा समूहमध्ये आज निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै उछाल आयो । आज यो समूह ६२६.२ अंकले बढ्दै १३०४८.९९ को उचाईमा पुग्यो । आज अर्काे बीमा समूह जीवन बीमा समूह पनि ५९४.२ अंकले बढ्दै १८३३५.८० को उचाईमा पुग्यो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ६ वटा बीमा...

परिसूचकमा भारी करेक्सन आउँदा प्रभु लाइफको सेयरमूल्यमा भने उछाल

काठमाण्डौ । साताको पहिलो दिन आज दुवै बीमा समूहमा गिरावट आएको छ। १२ वटा समूहमध्ये आज जीवन बीमा समूहमा सबैभन्दा धेरै गिरावट आयो। यो समूह ४६०.३७ अंकले घट्दै १७३६७.३१ को बिन्दुमा सीमित बन्यो। आज निर्जीवन बीमा समूह पनि २६४.०४ अंकले ओरालो लाग्दै १२२९८.१२ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी...

16454172591200x120.gif

परिसूचकमा गिरावटका साथ साताको अन्त्य, सगरमाथा इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा समूह वृद्धि भएको छ। आज यो समूह ४१०.३९ अंकले उकालो लाग्दै १२५६२.१६ को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा समूहमा भने गिरावट आयो। जीवन बीमा समूह ४२.४७ अंकले ओरालो लाग्दै १७८२७.६९ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनीले आफ्नो स्थान...

करेक्सनपश्चात बजार पुनः उकालो यात्रामा, नेपाल लाइफको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको चौथो दिन आज दुवै बीमा समूहमा उछाल आएको छ। १२ वटा समूहमध्ये आज जीवन बीमा समूहमा सबैभन्दा धेरै उछाल आयो। यो दिन जीवन बीमा समूह १०५१.१८ ले बढ्दै १७८७०.१६ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह ४६४.६८ ले उकालो लाग्दै १२१५१.७८ को बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनीले आफ्नो...

परिसूचकमा दोहोरो अंकको करेक्सन, नेपाल लाइफको १ अर्ब बढीको कारोबार

काठमाण्डौ । साताको तेस्रो दिन आज दुवै बीमा समूहमा गिरावट आएको छ।आज निर्जीवन बीमा समूह ९८.५७ अंकले घट्दै ११६८७.०९ बिन्दुमा सीमित बन्यो।निर्जीवन बीमा समूह जस्तै आज जीवन बीमा समूह समेत ओरालो लाग्यो।यो समूह ४१.०९ अंकले घट्दै १६८१८.९८ को बिन्दुमा झर्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रभु...

दोहोरो अंकले उकालो लाग्यो बजार, नेपाल लाइफको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूह उकालो लागेको छ। आज यो समूह ७९.३४ अंकले बढ्दै ११७८५.६६ को उचाईमा पुग्यो। यो दिन जीवन बीमा समूह भने ओरालो लागेको छ। जीवन बीमा समूह ८८.५८ अंकले घट्दै १६८६०.०७ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रभु लाइफ...

बजारमा सामान्य अंकको करेक्सन, नेपाल लाइफको सर्वाधिक सेयर कारोबार

काठमाण्डौ । साताको तेस्रो दिन आज जीवन बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह ५३५.६७ अंकले बढ्दै १५६१०.१७ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह भने ओरालो लाग्यो। १२ वटा समूहमध्ये आज यो समूहमा सर्वाधिक गिरावट आयो। यो समूह १२४.८९ अंकले घट्दै १०७५६.१० को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा...

१७.३१ अंकले बढ्यो नेप्से, प्रभु लाइफको सेयरमूल्य ३ सय रुपैयाँ पार

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा समूह वृद्धि भएका छन्। आज जीवन बीमा समूह १९९.४७ अंकले बढ्दै १५०७४.५० को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूह १२६.१३ अंकले उकालो लाग्दै १०८८०.९९ को बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीहरुतर्फ आज प्रभु लाइफ...

परिसूचक २३ सय बिन्दु पार, बीमातर्फ प्रभु लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूह उकालो लागेका छन्। आज जीवन बीमा समूह २२१.०१ अंकले बढ्दै १४८७५.०३ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह पनि ७८.०५ अंकले बढ्दै १०७५४.८६ को बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। यो दिन...

दैनिक उकालो लाग्दै बजार, आइएमई जनरलको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहमा उछाल आएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ३७६ अंकले बढ्दै १४४८३.२३ को उचाईमा पुग्यो। यो दिन निार्जीवन बीमा समूह पनि २७३.२७ अंकले उकालो लाग्दै १०५६५.६६ को बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा...

सामान्य अंकले बढ्यो नेप्से, बीमाका दुवै समूहमा हरियाली

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा समूह उकालो लागेका छन्। आज निर्जीवन बीमा समूह १७६.९३ अंकले बढ्दै १०२९२.३९ को उचाईमा पुग्यो। यो दिन जीवन बीमा समूह पनि १६१.२९ अंकले बढ्दै १४१०७.२३ को उचाई चुम्न सफल बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल बने। आज प्रभु...