nagbeli laghubitta bittiya sanstha ltd

नागबेली लघुवित्तको २६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । नागबेली लघुवित्त वित्तिय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ।  संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको ४ लाख ३५ हजार ९६६.७० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।  संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजिको २६ प्रतिशतले हुन आउने ४...