काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटीका विजेता अभिकर्तालाई सम्मान गरेको छ।
झापाको बिर्तामोडमा शनिबार सम्पन्न एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विजेता अभिकर्तालाई खादा, माला, ब्लेजर कोट र सम्मानपत्रबाट सम्मान गरेका हुन्।
भारतका वरिष्ठ प्रशिक्षक प्रभु...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा कम्पनीको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि १९ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ रु.३ करोड ३९ लाख ८...
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्।
अध्यक्ष सिंहले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी हुन्।
गत फागुन २९ गते सम्पन्न ३३ औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह...
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको गत फागुन २९ गते सम्पन्न ३३ औँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनी समूह क बाट ३ जना र सर्वसाधारण समूह बाट २ जना गरी कुल ५ जना सञ्चालक निर्वाचित भएका हुन् ।
संस्थापक समूहबाट ३ जना प्रेमा राज्यलक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७६र७७ को लाभांश पारित भएको छ।
काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वेभिनारमार्फत भएको सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ रु।३ करोड ३९ लाख ८ हजार ८९२...
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ८५७.१४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...
काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ। काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ। जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता थियो।
देशभरमा ३४ वटा वृद्धाश्रमहरुमा खाना खुवाउने...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३५ औँ वर्षमा प्रवेश गरेको छ । वि.स २०४४ साल फागुन १० गते नेपाली बीमा बजारमा प्रवेश गरेको कम्पनीले आफ्नो ३४ वर्ष सफलतापूर्वक पार गर्दै ३५ औँ वर्षमा प्रवेश गरेको हो ।
देशको बीमा सम्बन्धी आवश्यकता पुरा गर्न आजभन्दा साढे तीन अघि स्थापना भएको कम्पनी पहिले नेशनल लाइफ एण्ड जनरल इ...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ५ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान १०ः३० बजे वेभिनारमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ ।...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आ.व २०७६/७७ का लागि हाल कायम रहेको चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस प्रदान गर्ने घोषणा गरेको हो।
कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षसम्म अवधिका लागि ६४ रुपैयाँ, १० देखि...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ५९ हजार १९२ कित्ता संस्थापक सेयर आज(पुस २८ गते)देखि लिलामीमा राखिएको छ ।
सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु३८७.३० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पुर्ण...
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दिक्तेल शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ।
कम्पनीले बिहीबार केपिलासगढी गाउँपालिका वडा नं। ३ बाँसपानीका स्व। प्रविन गुरुङको परिवारलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको हो। गुरुङले ३ वर्षपहिले ५ लाख रुपैयाँको बीमा गरेका थिए। उनको गत असार ५ गते बिरामीका कारण...
काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ।
कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले उक्त बीमालेखको शुभारम्भ गरेकी...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । एनआईशी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार १९२ कित्ता संस्थापक सेयर आज(मंसिर ९ गते)देखि बिक्रीमा राखिएको हो।
सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान...