काठमाण्डौ । नेपालको एकमात्र पुनर्बीमा कम्पनी आज शुक्रबारबाट साताँै वर्षमा प्रवेश गरेको छ। बि.स २०७१ कात्तिक २१ गतेबाट औपचारिक रुपमा कारोबारको थालनी गरेको कम्पनीले आफ्नो ६ वर्षे यात्रा सफलतापूर्वक पार गरी सातौँ वर्षमा प्रवेश गरेको हो।
कम्पनीले सातौँ वार्षिकोत्सव समारोह जुम एपका माध्यमबाट फेसबुकमा प्रत्यक्ष प्रसारण गरेको थियो।...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो लोगो र छाप परिवर्तन गरेको छ।
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नयाँ नक्सा जारी गरेको र नेपालको निशाना छापमा समेत सो भुभाग समावेश गरी संसोधन गरे अनुरुप नै उक्त परिवर्तित लोगो कम्पनीको छापको रुपमा समेत प्रयोगमा ल्याउने निर्णय गरिएको कम्पनीले जनाएको छ।
यसको...
काठमाण्डौ । नेपाल सरकारले सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाललाई नियुक्त गरेको छ। भुसालले यसअघि कम्पनीमा सञ्चालकको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए।
उनी अर्थ मन्त्रालयका कर्मचारी हुन्। अर्थ मन्त्रालयको जिम्मेवारी ग्रहण गर्नुअघि भुसाल प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए।
भुषाल...
काठमाण्डौ । हालै आईपीओ निष्कासन तथा बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा ९१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.७८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो। अघिल्लो...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकबाट पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा सञ्चालन) सम्बन्धी निर्देशिका, २०१७ को दफा १२ अनुसार ‘पुनर्बीमकले...
काठमाण्डौ । धितोपत्र बजार आज सोमबारदेखि खुल्ने भएसँगै नेपाल पुनर्बिमा कम्पनीको सेयर पनि दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
गत चैतको पहिलो साता आईपीओ बिक्री गरेको यो कम्पनीको १० करोड कित्ता सेयर गत जेठ २८ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भइसकेको छ।
यसका साथै नेप्सेले पुुर्नबीमा कम्पनीको ओपनिङ रेन्जसमेत तोकेको छ।...
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पुनरबिमा कम्पनीले आफ्नो व्यवसाय बिस्तार गर्न नसकेको भन्दै निजी क्षेत्रबाट समेत पुनरबिमा कम्पनी स्थापनाको बाटो खोल्ने व्यवस्था गर्न बिमा समितिलाई निर्देशन दिएका छन् ।
बिमा समितिको ५२ औं वार्षिकोत्सव समारोहलाई अनलाइन वेवीनारमार्फत सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले...
काठमाण्डौ । हालै आईपीओ निष्कासन तथा बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा ९१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.७८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो। अघिल्लो...