oriental insurance company ltd

ओरिएण्टल इन्स्योरेन्सको मुनाफामा उछाल,बीमाशुल्क आर्जन १०.३९%ले वृद्धि

काठमाण्डौ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४४ करोड ३५ लाख २५ हजार २४२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १०.३९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४० करोड १७ लाख ६९ हजार ४४० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।  यस्तै...

ओरियन्टल इन्स्योरेन्सको मुनाफामा उल्लेख्य वृद्धि, बीमाशुल्क आर्जन २२.४६%ले बढ्यो

काठमाण्डौ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २८ करोड ४० लाख ३ हजार १७० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २२.४६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २३ करोड १९ लाख १६ हजार ६६६ रुपैयाँ खुद बीमाशुल्क अर्जान गरेको थियो।  यस्तै...

ओरिएण्टल इन्स्योरेन्सको बीमाशुल्क आर्जन १३.९९%ले घट्यो, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४० करोड १७ लाख ६९ हजार ४४० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १३.९९ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४६ करोड ७१ लाख ११ हजार ००४ रुपैयाँ खुद बीमाशुल्क अर्जान गरेको थियो।  यस्तै...

1663308665norvic-gif.gif