काठमाण्डौ । विदेश घुम्न जानु छ भने हामी एक महिना अघि नै योजना बनाउने गर्दछौ। कपडा खरिद देखि लिएर कहाँ–कहाँ घुम्न जाने हो, त्यसको सूची बनाउने गर्दछौ। यसका साथै विदेशी मुद्रादेखि लिएर क्यामेरासम्मको व्यवस्था जुटाउने गर्दछौँ। तर यी सबै व्यवस्थापनका बीच के तपाई÷हामी यात्रा बीमा पोलिसी लिनतर्फ ध्यान दिन्छौ त ? के हामी विदेशमा मेडिकल...