काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकाृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको सातदोबाटो शाखाले“एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” निरन्तरता दिँदै ललितपुर महानगरपालिका वडा नं। १४ लोहाचोकमा रहेको श्री चोइना विणा गुरु गणेश आधारभूत विद्यालयलमा अध्ययनरत छात्रछात्रालाई विभिन्न आधारभूत शैक्षिक सामग्री एवं खानेपानीका लागि आवश्यक उपकरण सहयोगस्वरुप प्रदान...
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वका माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” सञ्चालन गर्दै आइरहेको छ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे पालुङ शाखाले थाहा–७ डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक...
काठमाण्डौ । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई रु दुई लाख ४३ हजार सहयोग गरेको हो ।
बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, पोखरा न्यूरोड र महेन्द्रपुल शाखाका शाखा प्रबन्धकद्वय बलबहादुर ढकाल र गोपीराज अधिकारीले...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिर्सोट प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन मिडटाउन रिर्सोटका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीका लागि बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम लाभलाई मध्य नजर गर्दै ‘बीओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ।
विदेशमा बसी आफ्नो परिश्रम गरी आयआर्जन गरिरहेका ग्राहकलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम प्रतिफल लिन...
काठमाण्डौ। नेपाल बंगलादेश बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भुपेन्द्र पाण्डे पाएका छन्।
बैंक सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई कामु सीईओको जिम्मेवार िदिएको हो। बैंकिङ क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर...
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा रहेका ग्राहकलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले थप दुई शाखा विस्तार गरेको छ।
बैंकले दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं। ५ “ख” लाइनमा तुलसीपुर शाखा र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं। ४ ट्राफिक चोकमा ट्राफिक चोक शाखा विस्तार गरेर आज माघ ३ गतेदेखि...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज(पुस ३० गते) सम्पन्न बैंकको साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्तापूँजीको ५ प्रतिशतबराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ ।
साथै सभाले आ।व। २०७८/०७९...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग गरेको छ।
मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका पदाधिकारीलाई सीसीटीभी खरिदका लागि २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी...
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२...
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बैंकको १५ औँ वार्षिक साधारण सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
उक्त सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश पारित गरेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६ प्रतिशत...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६ चम्मनचोकमा सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले उक्त शाखाबाट सम्पूर्ण ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ।
महेन्द्रनगरका प्रतिष्ठित उद्योगी,...
काठमाण्डौ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामकुमार गिरी नियुक्त भएका छन् ।
बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गिरीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई पुस २६ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको हो । गिरी बैंकमा नायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यतर...
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच फोकसवान पेमेन्ट सोलुसन्सको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेत र फोकसवानका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।
मोको...