काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमीटेडको आइपीओ दोश्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ ।
नेपाल स्टक एक्सचेञ्जसँग अजोड इन्स्योरेन्सले केही समयअघि निश्कासन गरी बाँडफाँड सकेको आइपीओ सेयर सूचिकरणको सम्झौता गरेको हो ।
सोमबार अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकबाट पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा सञ्चालन) सम्बन्धी निर्देशिका, २०१७ को दफा १२ अनुसार ‘पुनर्बीमकले...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २५ औं वार्षिक साधारण सभा आज मंगलबार अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा सम्पन्न भएको छ ।
दिउसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजीव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखे ।
कम्पनीको २५ औ बार्षिक साधारण...
काठमाण्डौ। गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पारित गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट विगतमा कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद सेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पूंजी रु. १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२५...
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिद गर्ने आज शुक्रबार अन्तिम मौका रहेको छ।
कम्पनीले गत फागुन १८ गतेदेखि चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको१०ः६ को अनुपातमा (अर्थात् विद्यमान १० कित्ता सेयरबराबर नयाँ थप ६ कित्ता सेयरका दरले) हकप्रद निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले सेयरधनीहरुका...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले सभा आउँदो साउन ६ गते मंगलबार कमाठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा अन्य निर्जीवन बीमा कम्पनीसँगै मर्जरमा जाने एजेन्डा विशेष प्रस्तावका...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आइतबारदेखि चुक्तापूँजीको ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।
कम्पनीले १:०.३ अनुपात अर्थात १० कित्ताबराबर ३ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुला गरेको छ।
हकप्रद निष्कासनका लागि कम्पनीले फागुन १३...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार १४ गतेदेखि चुक्तापूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले १:०.३ अनुपात अर्थात १० कित्ताबराबर ३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुला गर्नेछ।
हकप्रद निष्कासनका लागि कम्पनीले...
काठमाण्डौ। जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै सुरुआती प्रक्रिया अगाडि बढाएको हो। कम्पनीले गत असार ५ गते बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको छ।
कम्पनीले रु ३० करोडबराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले गत आर्थिक वर्षका लागि प्रस्तावित ८.१२ प्रतिशत बोनस सेयरका लागि लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब यो कम्पनीको सेयर प्रतिकित्ता ३४६ रुपैयाँ कायम भएको...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर असार ९ गतेदेखि बिक्री खुला हुने भएको छ।
कम्पनीको १०ः६ (१० सेयरबराबर ६ नयाँ सेयर) अनुपातमा प्रतिकित्ता रु. १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री खुला हुने भएको छ। यो हकप्रदमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २७...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो। बैठकले यही असार २९ गते सभा डाकेको छ। सभा कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको थापागाउँमा हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि...
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारणसभा यही असार २४ गते बुधबार आयोजना गरिने भएको छ।
कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो। सभा काठमाण्डौको ज्ञोनश्वरस्थित कम्पनीको कार्यालयमा आयोजना गरिने भएको छ।
सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश...
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १९ गते काठमाण्डौको नाक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालय प्रिमियम भवनमा आयोजना गर्ने निर्णय गरेको हो।
सभाले सर्वसाधारणतर्फ २ जना सञ्चालक...
काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडको सेयर रजिष्ट्रार (आरटीएस) कार्य गर्न आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ।
नेको इन्सुरेन्स र आरबीबी मर्चेन्टबीच हिजो बुधबार योसम्बन्धी सम्झौता भएको हो। सम्झौतपत्रमा नेको इन्सुरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख...