एशियन लाइफद्वारा रु. ५ लाख घातक रोग दाबी भुक्तानी

2021-08-09
एशियन लाइफद्वारा रु. ५ लाख घातक रोग दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले कालिका नगरपालीका १, चितवन निवासी प्रनेश लामालाई घातक रोग वापत ५ लाख रुपैयाँबराबरको भुक्तानी हस्तान्तरण गरेको हो । 

लामाले २०७६ साल असोज १७ गते ५ लाख बीमांकको १५ बर्षे जीवन बीमा गराएका थिए । उनलाई २०७७ साल माघ २९ गते क्यानसर रोग प्रमाणित भएको थियो । 


Share this with your friends: