एशियन लाइफद्वारा व्यतित बीमालेखको पुनर्जागरणणमा ५०% छुटको व्यवस्था

2021-09-19
एशियन लाइफद्वारा व्यतित बीमालेखको पुनर्जागरणणमा ५०% छुटको व्यवस्था

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ। कम्पनीले २०७८ असोज १ देखि कात्तिक १५ गतेसम्ममा बीमालेख पुनजार्गरण गराउने बीमितका लागि ब्याज रकममा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।  

कम्पनीले बीमालेख व्यतित भएको दुई वर्ष ननाघेका बीमालेखको हकमा मात्र यो सुविधा लागू हने कम्पनीले जनाएको छ । यस्तै असोज १ गते उपरान्त पुर्नजागरण गरिने बीमलेखमा बीमा अवधिभर एकपटक मात्रै ब्याज छुट प्रदान गरिने कम्पनीले स्पष्ट पारेको छ ।   


Share this with your friends: