नेप्सेमा मल्टीर्पपस फाइनान्सको बोनस सेयर सूचीकृत

2022-05-09
नेप्सेमा मल्टीर्पपस फाइनान्सको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मल्टीर्पपस फाइनान्स कम्पनीको १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । 

आज नेप्सेमा कम्पनीको ५ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । 


Share this with your friends: