multipurpose finance company ltd

नेप्सेमा मल्टीर्पपस फाइनान्सको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मल्टीर्पपस फाइनान्स कम्पनीको १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ५ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  ...

मल्टीपर्पस फाइनान्स कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस ३० गते सप्तरी राजविराजमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित १३...

मल्टीपर्पस फाइनान्स कम्पनीद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफा र सेयर प्रिमियम समेतबाट हाल कायम चुक्तापूँजीको १३ प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांस गरी कुल...

1663308665norvic-gif.gif

मल्टीपर्पस फिनांस कम्पनीको सीईओमा सिंह नियुक्त

काठमाण्डौ । मल्टीपर्पस फिनांस कम्पनी लिमिटेड(वित्तीय संस्था)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजनिश सिंह नियुक्त भएका छन् ।  सिंहलाई भदौ २५ गतेदेखि लागू हुनेगरी कम्पनीको सीईओमा नियुक्त गरिएको हो ।  ...

मल्टीपपर्स फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मल्टीपपर्स फाइनान्स कम्पनी लिमिटेड(वित्तीय संस्था)को हकप्रद सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीद्वारा यसअघि लिलामीमा राखिएको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।  कम्पनीले गत फागुन २८ गतेदेखि संस्थागत समूहतर्फको १७ लाख ५९ हजार ६२१ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल...

मल्टीपपर्स फिनान्सको अवितरित हकप्रदको लिलामी भोलिदेखि

काठमाण्डौ । मल्टीपपर्स फिनान्स कम्पनी लिमिटेड(वित्तीय संस्थाले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले २०७६ असार २३ गतेदेखि भदौ ०९ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको १७ लाख बढी हकप्रद सेयर लिलामी राख्न लागेको हो।  कम्पनीले भोलि(फागुन २८) गते संस्थागत समूहतर्फको १७ लाख ५९ हजार ६२१ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल...

16454172591200x120.gif

संस्थापक सेयर लिलामीमा राख्दै मल्टीपर्पस फिनान्स

काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड(वित्तीय संस्था)ले संस्थागत सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले हकप्रद सेयरका लागि २०७६ असार २३ गते देखि भदौ ०९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका संस्थागत समूहतर्फका १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो।  यो सेयर खरिदका लागि यस कम्पनीका इच्छुक संस्थापक,...

मल्टीपर्पस फिनान्सको अवितरित हकप्रदको लिलामी आउँदो पुस १७ गतेदेखि

काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड(वित्तीय संस्था)को अवितरित हकप्रद सेयर लिलामीमा राखिने भएको छ। कम्पनीले आउँदो पुस १७ गतेदेखि १७ लाख कित्ता बढी संस्थापक सेयर बोलपत्रद्वारा बिक्री गर्न लागेको हो।    कम्पनीले हकप्रद सेयरका लागि गत वर्षको असार २३ गतेदेखि भदौ ०९ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा आवेदन नपरेको १७...

मल्टीपर्पस फिनांसको वार्षिक साधारण सभा मंसिर १९ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । मल्टीपर्पस फिनांस कम्पनी लिमिटेड(वित्तीय संस्था)ले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १९ गतेका लागि २२ औँ साधारण सभाको मिति तय गरेको हो।   सञ्चालक समितिले साधारण सभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।     ...