वोमी लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

2020-09-10
वोमी लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ। 

संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। 

संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजिको १० प्रतिशतले हुन आउने २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर वितरण गरेको थियो। 

 


Share this with your friends: