womi laghubitta bittiya sanstha ltd

वोमी लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने करबापतको  रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत पुस १६ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ का लागि पारित २० प्रतिशत बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो ।  यसका लागि २०७७ चैत ३ गतेदेखि...

सूर्योदय वोमी लघुवित्तको एकिकृत कारोबार चैत १९ देखि

काठमाण्डौ । सूर्योदय लघुवित्तलाई गाभेको वोमी लघुवित्तले आगामी चैत १९ गतेदेखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्ने भएको छ ।     वोमी लघुवित्त वित्तीय संस्थाले सूर्योदय लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत पुस १६ गते बसेको अलग अलग सम्पन्न  वार्षिक साधारण सभाबाट पारित...

मर्जरका लागि वोमी र सूर्योदय लघुवित्तलाई राष्ट्र बैंकद्वारा अन्तिम स्वीकृती प्रदान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको छ । राष्ट्र बैंकले फागुन ५ गते यी दुवै संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको हो ।  वोमी लघुवित्त र सूर्योदय लघुवित्तले आपसमा मर्जरमा जाने सम्बन्धमा गत भदौ १५ गते सम्झौता गरेका थिए।...

1663308665norvic-gif.gif

तीन लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज तीनवटा लघुवित्तको सेयरमूल्य समायेजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सर्पोट लघुवित्तद्वारा प्रस्तावित ३० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १७६९.२३ रुपैयाँ कायम...

वोमी लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। मर्जर प्रयोजनका लागि दोस्रो बजार सेयर कारोबार रोक्का राखिएको संस्थाको कारोबार चैत ८ गतेको निर्णयअनुसार फुकुवा गरिएको हो।    सेयर कारोबार फुकुवासँगै नेप्सेमा संस्थाको साधारण सेयर समेत सूचीकरण भएको छ। मर्जर गर्दा १ः१ को...

मर्जरमा गएका वोमी र ग्रामिण स्वयंसेवक लघुवित्तको एकीकृत कारोबार चैत ३ देखि

काठमाण्डौ । मर्जरमा गएका ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार आउँदो चैत ३ गतेदेखि हुने भएको छ। चैत ३ गतेदेखि यी दुवै संस्थाको वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुने भएको हो।  गत पुस २८ गते सम्पन्न दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट आपसमा...

16454172591200x120.gif

वोमी लघुवित्तद्वारा बोनस सेयर वितरणका लागि कर बापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर वितरणका लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ। संस्थाले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।  संस्थाले २०७६ मंसिर ३० गते देखि २०७७ पुस १४ गतेसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीलाई संस्थाको गत पुस २८ गते सम्पन्न ९ औँ वार्षिक साधारण सभाबाट...

नेप्सेमा दुई लघुवित्तका बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा आशा लघुवित्तको १५ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ४८ हजार ४३२ कित्ता र वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता गरी कुल ११ लाख...

वोमी र ग्रामिण स्वयंमसेवक लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण स्वयंमसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ति(एक्वीजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम मर्जरका लागि दुवै संस्थाबीच गत माघ ४ गते अन्तिम सम्झौतामा...

नेप्सेद्वारा यी चार लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चार वटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य...

वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा कुमारी क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। संस्थाले एक सूचना जारी गर्दै यो जानकारी दिएको हो।  सेयर रजिष्ट्रारको रुपमा नियुक्त भएपछि आज(मंसिर २२ गते)देखि वोमी लघुवित्तको सेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज गर्नै, नामसारी गर्नै र सेयरधनी लगत...

वोमी लघुवित्तद्वारा लाभांस प्रस्ताव, कति पाउने भए सेयरधनीले ?

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको मंगलबार दिउँसो २ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि ३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।  बैठकले हाल कायम चुक्तापुँजि २७ करोड ७८ लाख ४८ हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ३३ लाख ५४ हजार ४०० रुपैयाँ बराबरको...

मर्जरमा जाँदै वोमी र ग्रामीण स्वयंमसेवक लघुवित्त

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंमसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएका छन्।    यसका लागि दुवै लघुवित्त संस्थाले गत शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। वोमी लघुवित्तको केन्द्धिय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने ग्रामीण स्वयंमसेवक लघुवित्तको सर्लाही जिल्लाको...

वोमी लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ।  संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।  संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजिको १० प्रतिशतले हुन आउने २ लाख ५२...