सपोर्ट लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

2020-09-08
सपोर्ट लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सयेर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ। 

संस्थाले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई जारी गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। 

सपोर्ट लघुवित्तले अघिल्लो वर्षको मुनाफाबाट चुक्तापुँजी १० प्रतिशतले हुन आउने रकमबराबरको बोनस सेयर सेयरधनीहरुका लागि जारी गरेको थियो। 

 


Share this with your friends: