support laghubitta bittiya sanstha ltd

सपोर्ट लघुवित्तको सञ्चालकमा मिश्र निर्वाचित

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा भूपाल मिश्र निर्वाचित भएका छन् ।  संस्थाको पुस १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट रिक्त रहेको सञ्चालक पदमा मिश्र निर्विरोध निर्वाचित भएका हुन् । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् । ...

तीन लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज तीनवटा लघुवित्तको सेयरमूल्य समायेजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सर्पोट लघुवित्तद्वारा प्रस्तावित ३० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १७६९.२३ रुपैयाँ कायम...

सपोर्ट लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २९ गते)अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(पुस १ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  संस्थाले गत आर्थिक...

1663308665norvic-gif.gif

सपोर्ट लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको सातौ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस १० गते सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांस गरी कुल...

सपोर्ट लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको छैठो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत २० गते सुनसरीस्थित होटल इस्टर्न प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको प्रदेश ३ मा रहेका तीववटा शाखा कार्यालयहरु...

सपोर्ट लघुवित्तको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। कम्पनीले आज(मंसिर २६ गते)देखि लागू हुने गरी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो।  सेयर रजिष्ट्रारको रुपमा नियुक्त भएपछि अब आरविवि मर्चेन्टले सपोर्ट लघुवित्तको...

16454172591200x120.gif

सपोर्ट लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सयेर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ।  संस्थाले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई जारी गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।  सपोर्ट लघुवित्तले अघिल्लो वर्षको मुनाफाबाट चुक्तापुँजी १० प्रतिशतले हुन आउने रकमबराबरको बोनस सेयर...