सप्तकोशी डेभलपमेन्ट बैंकको ६%बोनस सेयर नेप्सेमा सूचिकृत

2020-08-26
सप्तकोशी डेभलपमेन्ट बैंकको ६%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । सप्तकोशी डेभलेपमेन्ट बैंक लिमिटेडले अघिल्लो वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ६ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ।

नेप्सेमा बैंकको ४ लाख ७२ हजार २६७.०३ कित्ता सेयर सूचिकृत भएको हो। 

यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको छ।  

 


Share this with your friends: