sapta koshi development bank

सप्तकोशी डेभलपमेन्ट बैंकको कामु सीईओ र कम्पनी सचिवको जिम्मेवारी खड्कालाई

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको कामु सीईओ र कम्पनी सचिवमा कुमार खड्का नियुक्त भएका छन् । बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अर्को व्यवस्था नभएसम्मका लागि बैंकको कामुु सीईओ र कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।   खड्का हाल  बैंकको  नायब  प्रमुख कार्यकारीको  रुपमा ...

सप्तकोशी डेभलपमेन्ट बैंकको महिला सञ्चालकमा काफ्ले निर्वाचित

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको महिला सञ्चालकमा भेषजा काफ्ले निर्वाचित भएकी छन्. । बैंकको शनिबार सम्पन्न १३ औँ वार्षिक साधारणसभाले महिला सञ्चालकमा उनलाई निर्वाचित गरेको हो। काफ्लेलाई बैंकको सर्वसाधारण सेयरधनीहरूले निर्वाचित गरेका हुन्।  साधारणसभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै बैंकका...

सप्तकोशी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत २८ गते शनिबारका दिन मोरङ कटारीमा रहेको जीवन विकास समाजमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा...

1663308665norvic-gif.gif

सप्तकोशी डेभलपमेन्ट बैंकको ६%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । सप्तकोशी डेभलेपमेन्ट बैंक लिमिटेडले अघिल्लो वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ६ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ। नेप्सेमा बैंकको ४ लाख ७२ हजार २६७.०३ कित्ता सेयर सूचिकृत भएको हो।  यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको छ।     ...