सिभिल लघुवित्तको ५%बोनस सेयर नेप्सेमा सूचिकृत

2020-09-08
सिभिल लघुवित्तको ५%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) मा सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको ५ प्रतिशत बोनस सेयर सूचिकृत भएको छ। 

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई प्रदान गरेको ५७ हजार ५७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो। 

संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशतले हुन आउने ५७ हजार ५७ कित्ता बोनस सेयर वितरण गरेको थियो। 

 


Share this with your friends: