civil laghubitta bittiya sanstha ltd

सुर्खेतको मैनतडामा सिभिल लघुवित्तको ७५ औँ शाखा सञ्चालनमा

काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले सुर्खेत जिल्लाको मैनतडामा ७५ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  संस्थाले यस शाखा स्थापनासंगै कर्णाली प्रदेशमा समेत आफ्नो उपस्थिति जनाएको छ। ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै संस्थाले विपन्नवर्गका समुदायहरुको समृद्धिमा...

सिभिल लघुवित्तका स्वतन्त्र सञ्चालक श्रेष्ठको पदावधि समाप्त

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक शक्ति बल्लभ श्रेष्ठको पदावधि समाप्त भएको छ ।  श्रेष्ठको पदावधि पुस २४ गते समाप्त भएको हो ।  ...

सिभिल लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट २०७८ असार मसान्तमा कायम रहेको चुक्तापूँजी २४ करोड २१ लाख २१ हजार ३७९.५० रुपैयाँको १९...

1663308665norvic-gif.gif

सिभिल लघुवित्तद्वारा तौलिहवामा शाखा सञ्चालन

काठमाण्डौ। काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  नयाँ खोलिएको शाखा कार्यालयसहित संस्थाले २९ जिल्लामा ६६ वटा शाखा कार्यालयमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ।  यसका साथै यस वित्तीय संस्थाले आगामी...

सिभिल लघुवित्तद्वारा झापामा ६५ औँ शाखा सञ्चालन

काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित सोमबारेमा ६५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। यसका साथै संस्थाले आफ्ना सेवाहरु ५२ हजार घर परिवारमा पुर्याएको छ।  आगामी दिनमा अन्य स्थानमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याई लघुवित्तीय सेवाहरुको पहुँच विस्तार गर्ने लक्ष्य संस्थाले...

नेप्सेमा सिभिल लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ३.५ प्रतिशत अर्थात ८१ हवार ८७६.७९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  सिभिल लघुवित्तले आर्थिक वर्ष २०७६/७७ का लागि ३.५ प्रतिशत बोनस सेयर र ०.१८४२१ प्रतिशत नगद लाभांस गरी कुल ३.६८४२१ प्रतिशत लाभांस वितरण...

16454172591200x120.gif

सिभिल लघुवित्तद्वारा रुपन्देहीको देवदहमा नयाँ शाखा स्थापना

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको देवदहमा थप १ वटा नयाँ शाखा कार्यालय स्थापना गरेको छ।  नयाँ शाखा स्थापनासँगै संस्थाको २९ जिल्लामा शाखा संख्या ६३ पुगेको छ ।   ‘समृद्धिको सहयात्री’ नारा लिई संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ आफ्नो सेवाहरु ५० हजार...

सिभिल लघुवित्तद्वारा हेलम्बुका बाढीपीडितलाई राहत रकम हस्तान्तरण

काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले प्रभावित भई हेलम्बु क्षेत्रका विस्थापित परिवारको राहत, पुनस्र्थापना र पुनर्निर्माणमा टेवा पुर्याउने अभिप्रायले राहतस्वरुप रकम सहयोग गरेको छ।  संस्थाले आज हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई राहत स्वरुप रु. ३०...

सिभिल लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित ३.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता रु.९६६ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको प्रति सेयरमूल्य रु.१००० थियो।...

सिभिल लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले ३.५ प्रतिशत बोनस सेयर र ०.१८४२१ प्रतिशत नगद लाभांस गरी कुल ३.६८४२१ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाद्वारा प्रस्तावित कुल...

सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ।  नेप्सेमा आज संस्थाको ११ लाख ४१ हजार १४० कित्ता सेयर सूचीकृत भएको हो।     ...

सिभिल लघुवित्तको हकप्रद सेयरको लिलामीमा आजदेखि बोलपत्र पेश गर्न सकिने

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि(असोज २५ गते) अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ।  संस्थाले यहि असोज २५ गतेदेखि कुल ८९ हजार ४५० कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको हो। जसमा संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता रहेको छ।  गत साउन २५ गतेदेखि भदौ २९ गतेसम्म जारी गरेको हकप्रद...

सिभिल लघुवित्तले असोज २५ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ।  संस्थाले यहि असोज २५ गतेदेखि कुल ८९ हजार ४५० कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो। जसमा संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता रहेको छ।  गत साउन २५ गतेदेखि भदौ २९ गतेसम्म जारी गरेको हकप्रद सेयरमध्ये...

सिभिल लघुवित्तको हकप्रद खरिद गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले गत साउन २५ गतेदेखि चुक्तापुँजि ११ करोड ४१ लाख १४ हजार रुपैयाँको १ः१ अनुपात अर्थात विद्यमान एक कित्ता साधारण सेयरबराबर नयाँ एक कित्ता साधारण सेयर सेयरधनीहरुका लागि बिक्री खुलाएको थियो ।     संस्थाले प्रतिसेयर १०० रुपैयाँ...

सिभिल लघुवित्तको ५%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) मा सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको ५ प्रतिशत बोनस सेयर सूचिकृत भएको छ।  कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई प्रदान गरेको ५७ हजार ५७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।  संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ५...