debenture alloted

कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकको रु.१००० अंकित दरका २५ लाख ७३ हजार ०२५ कित्ताले हुन आउने २ अर्ब ५७ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको कृषि ऋणपत्र बाँडफाँड गरिएको हो ।  बैंकले गत वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म चिठीपत्र वा कुनै विद्युतीय सञ्चार माध्यमबाट प्रयोग गरी रु.१००० अंकित दरका २५ लाख ७३ हजार...

एनएमबि बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म जारी गरिएको ३.५० अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९३/९४’ नामक ऋणपत्र जेठ १० गते मंगलबारका दिन बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण...

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत चैत १६ गतेदेखि ३० गतेसम्म जारी गरिएको २ अर्ब ५० करोड रुपैयाँबराबरको ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र वैशाख १२ गते सोमबारका दिन बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ...

1663308665norvic-gif.gif

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत माघ ३ गतेदेखि माघ १७ गतेसम्म जारी गरिएको २ अर्ब रुपैयाँबराबरको ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र फागुन ३ गते मंगलबारका दिन बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ...

सिभिल बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म जारी गरिएको ३ अर्ब रुपैयाँबराबरको ‘ सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र पुस १४ गते बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ।  बैंकले गत मंसिर २४ गतेदेखि...

माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत असार ३१ गतेदेखि साउन १४ गतेसम्म जारी गरिएको ३ अर्ब रुपैयाँबराबरको ‘ ८.५०% माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र साउन २४ गते आइतबारका दिन बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ...

16454172591200x120.gif

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत साउन ७ गतेदेखि साउन १२ गतेसम्म जारी गरिएको १ अर्ब २५ करोड रुपैयाँबराबरको ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’ नामक ऋणपत्र साउन २१ गते बाँडफाँड गरिएको हो ।  रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु प्रशोधन गर्दा सर्वसाधारणका लागि...

लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत असार २८ गतेदेखि साउन ५ गतेसम्म जारी गरिएको २ अर्ब रुपैयाँबराबरको ‘लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र साउन ११ गते बाँडफाँड गरिएको हो ।  रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु प्रशोधन गर्दा सर्वसाधारणका लागि माग बमोजिम र व्यक्तिगत तबर मार्फतका...

ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले गत असार २० गतेदेखि ३० गतेसम्म जारी गरेको १ अर्ब ५० करोड रुपैयाँबराबरको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गरेको ५ लाख ७० हजार कित्ता साउन ८ गते बाँडफाँड गरेको हो ।  कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ६ लाख...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न भएको छ । बैंकले गत जेठ २५ गतेदेखि २८ गतेसम्म जारी गरेको २.५ अर्ब रुपैयाँबराबरको ‘८।५ आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र असार ३ गते बाँडफाँड गरेको हो ।  बैंकले ऋणपत्रको २५ लाख इकाइमध्ये ६० प्रतिशत अर्थात १५ लाख  कित्ताले हुन आउने रु.१ अर्ब ५० करोड ऋणपूँजी...

प्रभु बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँड कार्य सम्पन्न गरेको छ । बैंकले गत जेठ ११ गतेदेखि २६ गतेसम्म जारी गरेको ४ अर्ब रुपैयाँबराबरको ‘८.५० प्रभु बैंक डिभेन्चर २०८७’ नामक ऋणपत्रको २४ लाख कित्ता जेठ ३१ गते बाँडफाँड गरेको हो ।  यो ऋणपत्रको १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २...

एनएमबी बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बैंकले गत जेठ २ गतेदेखि जारी गरेको २ अर्ब रुपैयाँबराबरको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’ नामक ऋणपत्रको २० लाख कित्ता जेठ ११ गते बाँडफाँड गरेको हो ।  निष्कासन गरिएको कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन...

नेपाल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बैंकले गत वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म जारी गरेको ३.५ अर्ब रुपैयाँबराबरको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र जेठ ९ गते समानुपातिक रुपले बाँडफाँड गरेको हो ।  बैंकले कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक...