nmb bank

एनएमबि बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म जारी गरिएको ३.५० अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९३/९४’ नामक ऋणपत्र जेठ १० गते मंगलबारका दिन बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण...

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम अवसर

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(जेठ ४ गते)अन्तिम दिन रहेको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको ३.५० अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४५– २०९३/९४’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   यो ऋणपत्रको कुल इकाइमध्ये २१...

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन सदने समय थप गरिएको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४५– २०९३र९४’ नामक ऋणपत्रमा अब जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।   यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत...

1663308665norvic-gif.gif

एनएमबि बैंकले वैशाख २१ गतेदेखि १५ वर्षे अवधिको उर्जा ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आगामी वैशाख २१ गतेदेखि ३.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४५– २०९३र९४’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र...

साँस्कृतिक सम्पदा प्रवर्द्धनका लागि एनएमबि बैंकको हेरिटेज वाक

काठमाण्डौ । एनएमबि बैंकले शनिबार नवौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ।  काठमाण्डौको बबरमहलस्थित एनएमबि भवन ९एनएमबि बैंक० बाट सुरु भएको हेरिटेज वाक वसन्तपुर डबलीसम्म पुगी समापन भएको हो। यो हेरिटेज वाक कोभिड १९ को प्रकोपपश्चात २ वर्षपछि आयोजना गरिएको थियो। समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक...

एनएमबि बैंकको नयाँ वर्ष अफर सार्वजनिक

काठमाण्डौ। एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई नयाँ वर्षका लागि नयाँ अफर सार्वजनिक गरेको छ।  एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले सिजी डिजिटलको उत्पादनहरुको रु। २० हजारको खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पीओएस वा अनलाइनमा भुक्तानी गर्दा रु। २ हजारको क्यासब्याक पाइने जानकारी गराइएको छ। यो योजना चैत २९ गतेदेखि सुरु भई सीमित...

16454172591200x120.gif

एनएमबि बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न

गैँडाकोट । एनएमबि बैंक गैँडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकको सहभागितामा गैँडाकोट–४ दर्शनचोकमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ। कञ्चन आमा समूहको प्राँगणमा आयोजना गरिएको कार्यक्रममा एनएमबि बैंक गैँडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल...

एनएमबि बैंकका ग्राहकलाई विराटनगरको हाम्रो अस्पतालमा सहुलियत

काठमाण्डौ । एनएमबि बैंकले विराटनगर वडा नं. ४ स्थित हाम्रो अस्पतालमा उपचारका लागि आउने बैंकका ग्राहक तथा कर्मचारीलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ।  उक्त समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ। उक्त अस्पतालले बैंकका एटीएम तथा...

एनएमबि बैंक र रेमिट हाइड्रोबीच परियोजनामा लगानी गर्ने समझदारी

काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित आयोजना हो। रेमिट हाइड्रोको...

एनएमबी बैंकको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। बैंकले गत पुस २२ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट पारित ३.३० प्रतिशत नगद लाभांस(कर सहित) माघ ९ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  संस्थाले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा...

एनएमबी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस ६ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले भोलि(पुस ७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।  बैंकले गत...

एनएमबी बैंकको बन्यो एसियाकै उत्कृष्ट बैंक, ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड हात पार्न सफल

काठमाण्डौ । एनएमबि बैंकले नेपाली बैंकिङ इतिहासमै पहिलोपटक एनएमबि बैंकले ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड हात पार्न सफल भएको हो।  बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो। चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता...

एनएमबि बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस २२ गते सभा आयोजना गर्ने निर्णय गरेको हो।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १२.५० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद लाभांस गरी कुल १५.८ प्रतिशत लाभांस...

एनएमबि बैंकद्वारा भिडियो कल गरी ५ मिनेटमै खोल्न सकिने व्यवस्था

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले भिडियो कलमार्फत नै खाता खोल्न सकिने व्यवस्था गरेको छ।  बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर एनएमबि भीकेवाई सेवा सञ्चालनमा ल्याएको हो। यो सेवाअन्तर्गत ग्राहकले अब भिडियो कल गरी ५ मिनेटमै खाता खोल्न सक्ने बैंकले जनाएको छ।  एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक...

एनएमबी बैंकको दुईवटा ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबी बैंकको दुईवटा ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा एनएमबी बैंकको ‘एनएमबी उर्जा ऋणपत्र ४ %–२०९२ /९३’ र ‘एनएमबी ऋणपत्र ८.५% २०८७÷८८’ सूचीकृत भएको हो । बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका १५ लाख कित्ता एनएमबी उर्जा ऋणपत्र र ‘एनएमबी ऋणपत्र ८.५% २०८७/८८’ को २० लाख ऋणपत्र...