presonal accident cover

किन आवश्यक छ सबैका लागि व्यक्तिगत दुर्घटना बीमा ? थाहा पाउनुहोस् कारण !

काठमाण्डौ । व्यक्तिगत दुर्घटना बीमा पोलिसी एक प्रकारको बीमा पोलिसी हो। जसले तपाइँलाई आकस्मिक अपांगता वा मृत्युका कारण हुने आर्थिक नोक्सानीबाट माथि उठ्न सहयोग गर्ने गर्दछ। यदि दुर्घटनाका कारण तपाइँको शरीरका कुनै एक अंग रहेन भने, यस्तोमा दुर्घटना बीमा पोलिसीले तपाइँको परिवारलाई एकमुष्ठ राशि प्रदान गर्ने गर्दछ। जसले अपांगताका कारण आएका...