qatar

विश्वकप फुटबलका कारण चम्किदै कतारको बीमा उद्योग, सन् २०२६ सम्म ४.७%ले वृद्धि हुने

काठमाण्डौ । कतारमा आयोजना हुने विश्वकप फुटबलका कारण त्यहाँको बीमा उद्योगले फड्को मार्ने भएको छ। विश्वकप फुटबलका कारण बीमाशुल्क आर्जनका आधारमा कतारको बीमा बजार सन् २०२६ सम्ममा ४.७ प्रतिशतले वृद्धि हुँदै १.९ बिलियन अमेरिकी डलरबराबर पुग्ने अनुमान गरिएको छ। युएईमा आधारित अल्पेन क्यापिटलले एक रिपोर्ट सार्वजनिक गर्दै कतारको बीमा बजार सन्...